Blogs
Melamchi Water Supply Project and Minister Yami
Submitted by admin on Sat, 06/23/2007 - 02:28With due acknowledgement to Rahulbhai:
असारमा आँखा फुटेको गोरु हो, पहिला मेलम्चि भाड्ने जन्तुहरुको फेरिहस्त पत्तालगाउनु। अनि यमि को वकालत गर्नु।
मेलम्चि को सुरुवात सङै एक हुल बिकास बिरोधी बाँदर हरुले बिरोध जनाउदै आएका थिए। अरुण डुबाए, कालीगण्डकी डुबाउने चेष्टा गरे। कति सफल् भए कति सफल् भएनन्। राष्ट्रियताको संबेदनशील कुरा गर्ने तर बिदेशी इशारा र ड्लरको खेती गर्ने कथित राष्ट्रबादिहरुको जाल झेल मा ३७ लाख उपत्यका बासीको तिर्खा काकाकूल नै रहने बनाउन खोज्दै छन्।
ज्ञानेन्द्र को पहिलो र अन्तिम लक्ष नै मेलम्चि भाड्नु थियो। ज्ञानेन्द्रका तत्कालीन एक जना सहायक मन्त्री सङ संयोग बस भेट् भयो। कुराको सिलसिलामा म पनि खाने पानी सेक्टर् मै काम् गर्छु भने पछि , शाहि मन्त्रीले मेलम्चि को बारेमा जिज्ञासा राखे। आफुले जानेको बुझेको कुरा राख्दा, मन्त्री महोदयले अब जे सुकै भए नि मेलम्चि बन्द गर्नु पर्छ भन, तिमीलाई भने ठाउमा सरुवा गरेइ दिन्छु - भन्ने प्रलोभन देखाए।
मेलम्चि उपत्यकाबासीको बाच्ने आशाको त्यान्द्रो हो। उपत्यका छोडेर कहा जानु त्यहा का वासिन्दाहरु।
उपत्यका का स्थायी वासिन्दा भनेका १३ लाख जनता हुन, बाकी २४ लाख त अस्थायी नै हुन्। ती मध्य होला वाइ सी एल का कथित क्रान्तिकारि लठैतहरु को जमात नै ५० हजार्। तिर्खा सबैलाई लाग्छ, अहिले मन्त्री छिन र पानीको जोहो गर्ने चिन्ता छैनन् होला, यमि जीलाई। तर उहाँकै दिदि मेरा छिमेकि हुन्, पानी न आएको एक जुग बिती सक्यो, पानी कुर्नु र भर्नु को पीडा यमि जी कै आफ्नै दिदीलाई राम्रो सङ थाहा छ।
अर्को कुरा, पैसा माग्नेले आफनो शर्त राख्छ कि, दिने ले? हाम्रा मन्त्री त यस्तो कुरा गर्नु हुन्छ कि, मेलम्चि को लागि ए डी बी मरिहत्ते गरिराख्या छ र त्यसमा लगानी गर्न पाएन भने बैंक डुब्छ। अनि लौ बा तिमीले भनेको शर्त मान्छु, पैसा लग।
जङल् बाट् भर्खर् शहर् पसेका हुन्। शहरि हुनु को सभ्यता र अबस्था बुझी सक्नु भएको छैन।
शालिक तोड्नुमा चाहे लौह पुरुष गणेष मान सिंहको होस् वा भानु भक्त को, गौरब गर्छन्, नव क्रान्तिकारि हरु। अब बनिबनाउ मेलम्चि पनि तोड्फोड् गर्दा बडा मज्जा आयो होला।
अब खानेपानी संस्थान को ब्यबस्थापन नीजी क्षेत्रलाई दिने सवाल मा बबाल जो गरि राख्या छन्, बुझ्ने जो पनि हास्ने छन्। पानी महङो हुन्छ कर्मचारि हटाउछ कामचोरहरुको कुरा सुनेर नि कहाँ हुन्छ र। निजी ब्यबस्थापन ले कर्मचारि हटाउन सक्दैन। हो अस्थायी ज्यालादारि हरु को भने खैरियत छैनन्।
काम चोर् हरुको स्थान् छैन।
यस्तो अस्त ब्यस्त संस्थानले भोलि मेलम्चि को पानी धारामा झर्दा पानीको मुल्य संकलन गर्न सक्दैन भन्ने कुरा मा बैंक चिन्तित हुन स्वाभाबिक छ।
अब ग्लोबल टेण्डर् मार्फत आएको सेभर्न टे्रन्ट लाई बिना प्रतिस्पर्धा आएको भन्ने कुरा त इन्जिनियर पढेकि मन्त्रीलाई सुहाउने कुरा थिएन। अझ ए डी बी ले हात झिके नि केहि फरक् पर्दैन भनेर बडा गजधम्म फुलेर पत्रकार सम्मेलन गर्दा लाग्यो, जङलि साशनको नमूना अझ भनुम् ट्रेलर देखाउदै हुनु हुन्थ्यो।
वाइ सी एल का कर्यकर्ताले त्रीशुलीको पानी बोकेर ल्याउन नसक्ने रेपोर्ट् प्राप्त गर्नु भयो क्या र अब १८० डीग्रीको फन्को मार्नु भयो। अब त्यो ठेकेदार् बाहेक सबै शर्त मान्छु रे। यमि जी बोली ले त अब त्यो सेभर्न टे्रन्टको लाई रातो कार्पेट् बिछ्याएर् स्वागत गर्छु भन्दा पनि २० हात पर बाट् नमस्ते गरेर फर्कन्छ।
हेर्दै जानुस्, अझ कति झुक्ने छन्। प्रकिति नियम लाई पनि बन्दूकले परिवर्तन गर्न सक्छु भन्ने भ्रम जो बोकेका छन् र सपना जो बेचि रहेकाछन्, एक् दिन टुट्छ र छताछुल्ल हुन्छ। त्यहि भएर पनि संबिधान सभाको चुनाव चाहिरहेका छैनन्, संसदबाट् गणतन्त्र चाहियो रे। जनताको मतले भनुम् न गणतन्त्र अथवा गन तन्त्र।
Pire writes in reply to Rahulbhai:
म राहुलभाईको कुरो सँग लगभग सहमत छु, अलिकति बाहेक।
म पनि यि अरुण बिरोधि र हरेक खालका बिकास बिरोधि सँग आजित भैसकें। त्यो दिपक ज्ञवालि त अरुण बिरोध गरेर मन्त्री भाको हैन, त्यो भो, रत्न संसार भन्ने वकिल, गोपाल सिवाकोटि भन्ने बौलाहा, तिनै हैनन बिरोध गर्दै हिडेका। कसले भन्थ्यो क्यारे, रेन वाटर जम्मा गरेर खानुपर्छ भनेर। ए बाबा, उ बेला भएको भए काठमाण्डु पोखरा सडक बनाउने
बेला यिनीहरु 'हिडेरै जान सकिन्छ, किन बिदेशिको पैसाले बनाउने,वातावरण बिग्रन्छ' भनेर उफ्रन्थे होलान।आफ्नै घरको कलको पानी खानुको आनन्द यिनलाई के था।
अर्को कुरो चाहिं के पनि सत्य हो भने यति हुदाहुदै म हिसिलाको धेरै बिरोध गर्दिन। हाम्रो देशको मन्त्रिले मलाई यो कम्पनी ठिकलागेन, अर्को ट्राइ गरम भन्दा असि लाखको कम्पनिलाई लिएर चौतिस करोड को लोन दिन्न, पश्चिम् सेति मा दिन्न भन्नु को अर्थ त्यो एडिबि पनि घुसैघुसमा टन्न डुबेको छ भन्ने देखाउछ। हामीले सोचेका हौलाम कि विश्व ब्यांक, एडिबि जस्ता निकाय किन भ्रष्ट हुन्थे भनेर, तर तिनीहरु त झन छोइसक्नु छैन। एडिबिको कन्ट्रि डिरेक्टरले सेवेन ट्रेन्ट सँग के डिल गरेको छ, नत्र कुनै पनि ब्यांक तेसरी यौटा सानो कम्पनिको लागि मरिहत्ते गरेर उफ्रदैन। अनि हिसिलाले पनि बुझ्नु पर्छ कि आजीवन उहाँहरुले उद्योगपतिहरुलाई रुवाउनु भयो, ब्यापार धन्दा गरेर खाने मान्छेलाई सताउनु भयो, अहिले उहाँहरुले भन्नेबित्तिकै पैसा भएपनि कुन ब्यापारीले निकाल्छ र? त्यहि भएर हरेक देशमा साहु महाजन चाहिने हो। नभए सानो सानो कुरोको लागि पनि बिदेशी सँग हात फैलाउनु पर्ने हुन्छ।
अर्को कुरो एडिबि पनि आजकल समस्या ग्रस्त छ, तिनिहरुलाई पनि पहिला जस्तो रिन माग्ने देशको कमी भएर अब रिन दिनेलिने धन्दै बन्द गर्न पर्यो भन्ने भाछ।१९६० को दशकमा एडिबिको स्थापना हुदा एसिया का देशहरु गरिब थिए, वेस्ट सँग पैसाको छ्यालब्याल। अहिले उल्टो छ। एसियन देशहरु सँग टन्नै बचत छ, हाम्रै बचत दुइ अरब डलर छ, मेलम्चिको लागि रिनै लिनुपर्छ भन्ने स्थिति चाहि छैन। यसैले ब्यांकले अन्तमा हामीलाई रिन चाहि दिन्छ, एकप्रतिशत ब्याज भनेपनि आउँछ भनेर।
गएको बर्ष हो क्यारे तिनिहरुको सबैभन्दा ठुलो रिन लिने देश चिन, उसले पनि एडिबिलाई आफैले पैसा पनि सापटि दिन्छ, भने पछि उसले रिनलिएको भनेको आफ्नै पैसा आफैले लिएको जस्तो थियो। भविष्यमा एडिबिले खाली कन्सल्टेन्सि मात्रै गर्ने कुरो आइराखेको छ।
मेरो बिचारमा मेलम्चि अन्ततोगत्वा बन्छ। माओबादिलाई पनि अलिअलि भोग चाहिएको थियो, मिल्यो। अब यसले हाम्रो देशलाई लङ टर्म मा राम्रै गर्छ, बिकास बिरोधि ज्ञवालि, सिवाकोटि जस्ता तत्वहरु बिस्तारै नांगेझार हुदै जान्छन, र देशले फड्को मार्नेछ भन्ने आशा गर्छु म।काठमाण्दुका जनताले पनि आफ्नै घरमा धारामा पानि आउँदा कस्तो हुनेरैछ भनेर जान्न पाउनेछन।मलाई सोध्नु हुन्छ भने आफ्नो कलको धाराम मुख जोडेर शुद्ध पानी पिउन पाउनुको मुल्य अनमोल छ, अलिअलि बढि पैसा तिरेर केहि फरक पर्दैन। दिन रात पानी नआएर, घैटो बोकेर लाजैमर्नु सँग सुक्खा धारो मुनि कुर्नु को राष्ट्रिय बेइज्जतिको मुल्य कति नि?
- admin's blog
- Login or register to post comments
Samacharpatra closure
Submitted by admin on Thu, 06/21/2007 - 11:57The Kathmandu Post's editorial has the following Editorial Article: (with due acknowledgements to eKantipur.com). Read the following article. Pokhara.com and Himalayan Travel Journal Publications agree with Kantipur Publication's article on recent closure of Samacharpatra. At the outset in official press conference, Mr. Information Minister told to the news media that he was unaware of the closure of Samacharpatra. Under Maoist exclusive rule, you will certainly find all these news papers and Nepali .com journals running from Nepal will be closed, and it is an indication towards that goal. YCL is not for us, and it is for Maoist leadership. Thats it. Thanks. --Pokhara.com
Samacharpatra closure
Nepal Samacharpatra, a national daily, has suspended its publication for the time being since Wednesday. Its sister publication- Mahanagar- was closed on Tuesday itself. The management of these newspapers has said it was forced to take the harsh decision following the obstructions by the hawkers. This is for the first time that a mainstream national daily has gone out of operation due to rift between the workers and the management. Since continuity is the credibility of a newspaper, this disruption is a huge blow not only to Samacharpatra but also to the free media in Nepal. Even during the draconian rule of King Gyanendra, which tried to gag the independent media, no daily newspaper went out of print for a single day. The closure of Samacharpatra should, therefore, be taken seriously by the media fraternity, civil society and the political parties.
The circumstance under which these two newspapers have been forced to shut down is dubious. Samacharpatra had outsourced its distribution to Customers Solution Pvt Limited. The hawkers, who were actually employees of Customers Solution, created obstructions demanding formation of a trade union in Kamana Prakashan Samuha, the publisher of Samacharpatra. Trade union is the right of employees ensured by the law and no management can - and should - try to trample the right of the workers. But how come the employees of one company demand to form a trade union in another company? The fact that the hawkers are trying to form All Nepal Communication Press and Publications Trade Union, which is affiliated to CPN (Maoist), raises many questions. Is this the tactic of the Maoists to arm-twist the independent media? Are they trying to send a message to the independent media houses that criticism against them will invite dire consequences? Are the Maoists, who have faced the wrath of the media in recent days, making a strategic but indirect move, to cow them into submission?
Minister for Information and Communications Krishna Bahadur Mahara's comment that "it is an issue to be sorted out between the management and the workers" lends credence to the suspicion that it could be a tactical move of the Maoists. Any media house or an industry is obliged to talk and negotiate with its workers but not with someone who are not even its employees. So, the obstruction by hawkers at Kamana Prakashan is not an issue between the management and the employees. If the Maoists think that they can silence growing media criticism against them by encouraging their trade union to take on the media, this is a strategy completely wrong-headed and could be counter-productive in the long run. The Maoists should not forget that Nepal's media has already demonstrated adequate fighting spirit to defend its freedom.
Hi Everybody
Submitted by kds on Wed, 06/20/2007 - 11:40I want to say hi to everybody who are going to watch this blog because this is my first blog. I am continuing to write something useful to all. I like all people's progress. Thank you.
"Team work"
Submitted by dilmaya-thapa on Wed, 06/20/2007 - 09:38Team work is ability to work
Together towards a common vison
Team spirit is the ability to direct
Individual achievements towards
Organizational objectives.
By working together ordinary people
can perform extra ordinary feats
They can be fit things that come
In to their hands.
A little hights of excellence
In summary all this says
'Working together means'
***************************
"WINNING TOGETHER"
***************************
so we made progrees in nepal.********
- dilmaya-thapa's blog
- Login or register to post comments
A Best friend
Submitted by dilmaya-thapa on Sun, 06/17/2007 - 10:25A best friend
Is always there
Whether you need
Advice, or a pep talk
Or even a shoulder to cry on.
A best friend
lisen with her
Heart and is always honest
With you, even though the
Truth may not what, you
Want to hear,
A best friend
Knows all yours fear, shares
Your dreams.
A best friend
Never stops bellieving in you
Even if you give up on your self
You are that kind of friend
To me and no matter
What happens, you always
Will be you are my best friend
My forever friend.
........
I want make new friends so what you think.
dilmayathapag@yahoo.co.in
MY DARLING
Submitted by chinh on Wed, 06/13/2007 - 01:06HE HE
can you make friend with me
i love nepal because my friend is living in NEPAL
i hope i can love NEPAL more
i love all people
to share your sad with me,please!
Admin's message: Any posting made by unverfiable name or nicknames will be removed from our database. --Thanks for your understanding. People below 18 years old are recommended to keep away from this web site. It is because this website is open to pubilc, and postings are not monitored every minute or second, but the admin tries to check periodically to assure that this website is for all ages. But, there is no guarantee that all people who post here will consider posting stuffs with due consideration to possible age of the readers. The only best way to avoid such problem is to keep yourself away from this website. Thanks. Admin.
- chinh's blog
- Login or register to post comments
My Nepal
Submitted by dilmaya-thapa on Sat, 06/09/2007 - 10:24Nepal is very beautiful country. There are srounded by famous mountain and hills.There's culture are very best. pokhara is very beautiful place in there,Pokhara is best tourist place in nepal.Nepali songs are so sweet so every person like it. I am also nepali so i like nepali song. There are many famous temple . i like nepali language.
- dilmaya-thapa's blog
- Login or register to post comments
Himalayan Travel Journal (HTJ.com)
Submitted by admin on Mon, 06/04/2007 - 16:58Namaste!
We have recently launched a new dimension, "Himalayan Travel Journal" in the are of Travel, Tour, and Trekking. This journal will be dedicated to enhance the travel, tour, and trekking biz in Himalayan Region, with particular focus on Nepal.
It has been possible to do so because of the increasing membership at our primary website, i.e. Pokhara.com. Our primary website has a membership of more than 1000 members. That is a very promising number, and it will certainly increase in the coming years as we expand our dimensions in different horizons including travel, tour, and trekking in the Himalayan region.
If you have any interesting articles, scoop, pictures, or collections please send them to us at our email address or post it here. We will have some minor edition to maintain our thresold standard, and to minimize conflicts with the standard that we set here. Our Himalayan Travel Journal can be accessed also via HTJ.com.
Thank you very much for your patronage.
WebMaster @ HTJ.com
- admin's blog
- Login or register to post comments
The reason behind the name of Pokhara
Submitted by sojhogurung on Thu, 03/08/2007 - 11:32I m also from Pokhara We used to hear that the word Pokhara is from Pokhari but nobody can prove this . The geography of Pokhara is not like pokhari its only bagar in other word people said this pakha.
We know that Pokhara vally is sorounded by Gurung villages. In Gurung language "POKHA" means "pakha" and "RA" is "MA". Many years ago Pokhara was only bagar this place was totally useless thats why for the people of those Gurung villaves, this place was only "PAKHA" . When some of them started to stay their, The place name became as POKHARA . Actuactly POKHARA means PAKHAMA
Historical Reason behind the name POKHARA
Submitted by admin on Tue, 02/27/2007 - 12:23The name pokhara certainly comes from 'Pokhari', and it was not derived from the facts that the Pokhara Valley has 7 lakes. But the name has historical meaning. Near Bindhabasini, we used to have govt offices before they moved to the current position in Pardi area. I can not exactly tell you here the location of the old Pokhari that should be attributed for the name Pokhara, but its around a few hundred meters south Bindha Basini chowk. People say that the Panchayati Mayors along public land encroaching mafia have already sold / registered the Pokhari as a private property. Then they tried to rewrite the history as if the Pokhara name was derived from the seven lakes. Nope. The south of Binda Basini was proper Pokhara. Fortunately, municipal's name was derived from the same Pokhara because the old 'small' Pokhara used to have govt. offices. It should also be remembered that the current Mahendra Pul had Kathe Sanghu (little bit at lower level). People used to call current Mahendra Pul as Sanghu ko Mukh / Kothesanghu. Mahendra was successful to erase the old name: Kothe Sanghu. The old name should be revived.
Originally Published at http://www.pokharacity.com/
- admin's blog
- Login or register to post comments

Recent comments
1 year 2 weeks ago
2 years 22 weeks ago
2 years 24 weeks ago
2 years 41 weeks ago
2 years 42 weeks ago
2 years 47 weeks ago
2 years 48 weeks ago
3 years 1 week ago
3 years 8 weeks ago
3 years 10 weeks ago